साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल हो एक होऔँ

Nepal Telecom ad

गोविन्द मानिए आज बौलाहा लोकमानले
उपचार हुने होला ठोकुवाकै प्रकारले ।।

हाम्रो पालो आउनेछ अवश्य पनि कुर्छु म
यही पागलको नाम शिर बोकेर मर्छु म ।।

आधार यौटै शिवको भन्छौं पशुपति प्रभु
हामी अछूतका लागि अदृश्य किन छन् विभु ।।

अरू ढोका सबै छेके यौटै पश्चिमतर्फको
थियो द्वार खुला राखे त्यहाँ साँढे अजङ्गको ।।

प्रभुको मुख देखिन्न साँढेकै फल देखिने
हाम्रो निधारमा यस्तै भाग्य मात्र छ लेखिने ।।

नेपालमा हाँक दिन्छ भारती लठुवा हली
थर्काउने उही नै छ उसकै छ ढलीमली ।।

भयो अघाइयो देश यस्ता पापीहरूसित
आओ पागल हो भन्दै रुन्छु साथीहरूसित ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x