साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोकतन्त्र हैन र यो ??

Nepal Telecom ad

नयाँ नेपाल नयाँ नेपाल घोकतन्त्र हैन र यो ?
पत्याउँ कि नपत्याउँ लोकतन्त्र हैन र यो ??

स्वतन्त्रता धेरै भयो बन्द हडताल कति गर्ने ?
बाटो सधै जाम हुन्छ रोकतन्त्र हैन र यो ??

अचानोलाई थाहा हुन्छ खुकुरीको चोट भन्छन ।
कर्णालीमा खान छैन भोकतन्त्र हैन र यो ??

भूकम्पमा मरे धेरै बाढी पैह्रो जाँदा कति !
आगो लाग्दा थुप्रै मरे शोकतन्त्र हैन र यो ??

विदेशीकै भर पर्नु नीति हो कि नियति हो !
स्वाभिमानी भन्छौँ हामी जोकतन्त्र हैन र यो ??

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x