साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैगुनीको आस

Nepal Telecom ad

अनेक थरी बैगुनीले आस देखायो
जिन्दगीमा मेरो उहि खास देखायो ।

तिमीलाई जुन तारा टिपिदिन्छु भन्दै
दिउँसै मलाई रित्तो आकाश देखायो ।

मेरो प्रेम कहानी कसैलाई सुनाए’सि
उसले मुना मदनको इतिहास देखायो ।

एक्कासि धड्कन रोकियो जब भाइले
कोठाभित्रै आमाको लास देखायो ।

गाउँदेखि सहर पसि भिखारीले पनि
बर्ष दिनमै महलको बास देखायो ।

दर्बुङ, गोरखा
हाल : काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x