साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुर्पा खोज्छ मुर्ख चाहिं

Nepal Telecom ad

मालिकको घर भित्र बिरालोले बाघै ठान्छ
जंगलभित्र कुसुण्डाले आफूलाई राजै ठान्छ ।

औकात बिर्सीहाल्ने बानी मान्छेले नै सिकायो कि
कनसुत्लो नि पाएसन्म आफूलाई नागै ठान्छ ।

ढाडिएको किर्नो ठान्ला, संसार भरमै पुष्ट छु म
चेपागाँडा कुवा भित्र, आफूलाइ माछै ठान्छ ।

पन्चपात्रो हिच्किचाउँछ, प्रदुषित पो छ कि पानी
अमिलो होस् जत्ति निगार, डबकाले ताजै ठान्छ ।

ढोकामाथि टाउको जुद्धा खुर्पा खोज्छ मुर्ख चाहिं
सिकाइ भयो भन्दै सज्जन यसमा पनि लाभै ठान्छ ।

२०७३ साउन १२
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x