साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नजिक राख्नु बा मलाई

Nepal Telecom ad

सानोछॅदा थै थै गर्दै
कॉधमा बोकी माया गर्यौ मलाई
बामे सर्न शुरू गर्दा
ताते गरि हिॅड्न डोर्यायौ मलाई
गॉसकाटी आफ्नै पेटको
टन्न खुवाएर राख्यौ मलाई
गर्मीमा शितल छहारी त
जाडोमा न्यानो मायाले बेर्यौ मलाई
चोटलाग्दा रून्थे म
आॅशु तिम्रा झरीसक्थे मैले थाहै नपाई
बस्न पाऊॅ तिम्रै चरणकमलमा
भो चाहिन्न स्वर्गीय आनन्द मलाई
आफ्नो दुख बिर्सिएर
सुखै सुख दिलायौ मलाई
दिन के सक्छु र बा म हजुलाई
सधैं सॅगै नजिक राख्नु बा मलाई।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x