साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन त काशिराम, को हराम ?

Nepal Telecom ad

उसले बिदेश जान्छु भन्यो पठाइ दे
पिलेनमा जान्छु भन्यो टिकाट कटाइ दे
उता गए पछी साउले अर्कै डयुटी खटाइ
गर्दैन त्यो भन्यो साउले हटाइ दे
अब फर्केर पैसो पो फिर्ता माग्छ
त्यो हराम कि म हराम
तिमी भनी देउ त काशिराम ।

धोका पाउलास् नि भनेकै थेँ
फर्की आउलास् नि भनेकै थेँ
उसले जसरी हुन्छ जान्छु भन्यो
जस्तो हुन्छ गरी खान्छु भन्यो
मैले फ्याक्टरीमा काम गर्ने गरी पठाइ दँे
तर मालिकले भेडा चराउन खटाइ दे
फर्केर आएर पैसो पो माग्छ
त्यो हराम कि म हराम ?
नढाँटिकन भन त काशिराम ।

इन्डोर काम नभने ऊ नजाने
आउटडोर काम नभने ऊ नलाने
कृष्णले जस्तै मैले पनि
अलिकति झुठ बोल्देँ
खाने बेला पैसो म्यान पावरले खाए
बजियहरूले मेरो खाली नाम पोल्दे
कमाउने बेला म्यानपोवेरले कमाउछ
त्यो आएर मलाई पो समाउछ
त्यो हराम कि म हराम ?
इमान्दारिकासाथ भन त काशिराम ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x