साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च चिन्तन

Nepal Telecom ad

चन्दा, चोर र चक्रव्यूह, चतुरा, चम्चाहरूले चुसी
चासो,चिन्तन,चाख,चेत चुप छन् चाँडै चल्यो चाप्लुसी ।
चौडा चोक चिनेर चिन्तित हुँदै चाहे चलून् चालक
चल्ने चाट, चना, चुरोट र चिया, चुस्की र चन्दा चक ।।

चल्ने, चर्च, चरेस, चोक र चिनी, चौका, चुलो चामल
चोली, चर्म र चुम्बकीय गुणको, चर्चा चले चञ्चल ।
चोखो चन्दन, चन्द्रमा चहकिलो, चाञ्चल्य त्यो चाखको
चर्चा चल्दछ चारुको र चरुको चार्वाक, चाणक्यको ।।

चुट्की, चङ्गुल,चाकरी, चतुरता, चन्दा र चम्चेपन
चारो चाख्न चटक्क चातक चल्यो चिन्ता चिता चिन्तन ।
चोला चोट,चरित्र,चाख, चुलिई चारो चराझैकक छल्यो
‘चम्चावाद’ र चाकरीपन चली चोरेर चर्खा चल्यो ।।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x