साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अति दिक्क पारे

Nepal Telecom ad

स्वप्नाहरूले अति दिक्क पारे height=
रोजै सताए तर ठिक्क पारे

व्यर्थै रमाएँ परिकल्पनामा 
कस्दै दह्रो बन्धन किक्क पारे {{read_more}}

आनन्दको ढाडस रैछ झूटो 
सर्वत्र टोकेर चिरिक्क पारे

कैले बनाए घनिभूत कालो 
कैले सबै ठाउँ टिलिक्क पारे

कैले दली भस्म भए बिरूप 
कैले सिककगारेर चिटिक्क पारे

गर्दै तिरष्कार बढे अगाडि 
होच्याउँदै ओठ खिसिक्क पारे

गाह्रो भयो बुझ्न नया इशारा 
आँखा घुमाएर झिमिक्क पारे

चन्द्रागिरी– १३, पुरानो नैकाप, काठमाडौँ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x