साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश र जनताका आबाज ? 

Nepal Telecom ad

कुसुण्डा–गुण्डा वा, विकृति–कृतिका, ‘वेन’ तँ न आ  height=
लफुङ्गा–बुङ्गाका, विथिति–डनका–राज्य तँ न आ ।{{rread_more}}
उनै झल्ला–खल्ला, गलत–लतका ‘चाणुर’ न आ 
चमेरा– छेपारा, अधम–वृक–भस्मासुर न आ ।

न हौ राहू–केतू–, शनि अशुभ–उल्का ग्रह अब 
न हौ ढाडी–जुम्रा, उडुस उपियाँका सहचर ।
न हौ लामा–खुट्टे, वृक–उदर–बक्कासुर अब 
अघोरी–मैमत्ता, गज–वृषभका, वृत्ति नगर ।।

लुट्यौ पैला– पैला, परिजन मिली, देश–ढुकुटी 
फुट्यौ गाग्राजस्तै, मुलुक त भयो हाय ? सुकुटी ।
नयाँ हैनौ बानी–अधम त थियौ, भन्छ जनता 
सुधारी नाराझैँ, हिँड अघि बढी, देश–जनता ।

धादिङबेँसी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x