साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको कवितामा प्रेम

Nepal Telecom ad

आरम्भले प्रणय दिवसको अवसर पारेर भव्य कविगोष्टी सम्पन्न गरेको छ । {{read_more}} आरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुखअतिथिका रुपमा गजल सम्राट ज्ञानुवाकर पौडेल हुनुहुन्थ्यो भने बिशेष अतिथिमा प्याब्सनका निबर्तमान अध्यक्ष लक्षबहादुर केसी, वरिष्ट साहित्यकारद्वय पुस्कर लोहनी र कलानिधि दाहाल हुनुहुन्थ्यो । 

पुण्य आचार्य, बामदेव शर्मा, रामकुमार पन्डित, थरेन्द्र बराल, प्रीती कौर, कल्पना काफ्ले, लक्ष्मी प्रसाइ, प्रभाकर पाण्डे, निर्मल पराजुली, उर्मिला पन्त पाण्डे, केरा अर्याल, गोपीकृष्ण प्रसाइँ, अशिम सागर, सीता प्याकुरेल, प्रेम राई परीक्षक, उमेश पाण्डे, कुशुम शर्मा, राजन न्यौपाने, रश्मी रिमाल, अमृता प्याकुरेल, दुर्गा बनबासी, बर्षात ओली, रविन्द्र आशिस शैली, निलम ओली, देवकी तिमिल्सिना, ओजस्वी गौतम, लीलाधर पाण्डे, मुकुन्द न्यौपाने, विजय विश्वास, नरनारायण बत्स, हेमन्त शिशिर, भुवन शिवाकोटी चौघरे, निराजन तिमिल्सिना, तारा केसी, चन्द्रा न्यौपाने, लालकाजी श्रेष्ठ, टेकबहादुर कोइराला, द्वारिका कुइकेल, बाबा बस्नेत, गोपाल नेपाल, मन्जुश्री प्रधान, विमला दाहाल, बेट्टी बज्राचार्य लगायत तीन दर्जन सर्जकहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

सस्थाका सस्थापक सदश्य रघुनाथ अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x