साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कथित गजल

Nepal Telecom ad

चाकरी चाप्लुसी याचना गर्नुस् पाइन्छ height=
प्रार्थना गर्नुस् फूल भेटी छर्नुस् पाइन्छ {{read_more}}

हुन्न हुँदैन भन्दै नभन्नुस् बिर्सेर पनि
मानेर आज्ञा पाइखाना चर्नुस् पाइन्छ

यस्तो भन्यो उस्तो भन्यो फलानाले त
साँझै बिहानै दुबै कान भर्नुस् पाइन्छ

हात मल्नुस् तेल घस्नुस् खुट्टा दल्नुस्
सभक्ति आँसु बनेर झर्नुस् पाइन्छ

नगरी सेवा मिल्दैन मेवा कतै पनि
सेवक हूँ भन्दै पाउमा पर्नुस् पाइन्छ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x