साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितामा प्रेम

Nepal Telecom ad

आरम्भ साहित्य मञ्चले प्रणय दिवसका अवस।मा भब्य कार्यक्रमको आयोजना गर्यो । {{read_more}} कवितामा प्रेम शीर्षक करिब दुई दर्जन श्रष्टाहरुले प्रेमिल गीत, गजल,  height=मुक्तक र कविताहरू सुनाए । 

प्रेम ओली ढकलपुरेको अध्यक्षता तथा ज्ञानु वाकरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पुण्य आचार्य, रुद्र अधिकारी, प्रकाश बस्नेत, कलानिधि दाहाल, लक्ष्मी प्रसाईं, द्वारीका कुइँकेल, बिमला, निर्मल पराजुली, रविन्द्र अशिश शैली, जनार्दन धड्कन, प्रिती कौर, मुकुन्द न्यौपाने, रश्मी रिमाल, भुवन शिवाकोटी, तारा केसी, देवकी तिमिल्सिना, थरेन्द्र बराल, प्रभाकर पाण्डे, पदम दोङ,  लीलाधर पाण्डे लगायतले आफ्ना रमाइला प्रेमिल रचना सुनाएका थिए । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x