साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमेरिकामा सारौं न देशलाई

ताला छ द्वारमा यो चाबी उतैउतै छन् । को सक्छ खोल्न आऊ उघारौं न देशलाई ।

Nepal Telecom ad

यौटा डि भि गतिलो पारौं न देशलाई ।
छिट्टै अमेरिकामा सारौं न देशलाई ।

ओढेर नक्कली खोल बन्नु पर्‍यो नयाँ के ।
वैतरणीदेखि चाँडै तारौं न देशलाई ।

हामी जितेर के भो हार्दैछ देशले नै ।
च्याँखे दिई जुवामा हारौं न देशलाई ।

ताला छ द्वारमा यो चाबी उतैउतै छन् ।
को सक्छ खोल्न आऊ उघारौं न देशलाई ।

सुस्ता मिचिरहेछन् त्यस्तै कति कति छन् ।
कोही नभन्नुहोला बारौं न देशलाई ।

कोही कतार जाऊन् कोही मलेसियमा ।
जन्ता उतै दिई निथारौं न देशलाई ।

बाँझो जमीन छोडी निर्जीव तुल्य पारी ।
केकाम भो र आजै मारौं न देशलाई ।

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x