साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलेहरू त थाक्दैनन्…

द्रोणाचार्यले दक्षिणामा औँलो मागे एकलव्य भन्दै छ देश बचा भनेर ।

Nepal Telecom ad

युवराज भण्डारी :

झोलेहरू त थाक्दैनन् नेता भनेर
हाले हुन्थ्यो बरु घाँस खा भनेर !

धरै श्रम गर्छ त्यो इमानदार पशु
भन्न मिल्दैन नेतालाई गधा भनेर ।

द्रोणाचार्यले दक्षिणामा औँलो मागे
एकलव्य भन्दै छ देश बचा भनेर ।

गाउँशहर देशबाटै लखेटिए सन्तति
को भन्दैछ अझै उनलाई बा भनेर ?

सङ्घीयताले प्रदेश बाँच्लान् तर देश
रुन नपरोस् एकादेशको कथा भनेर ।

म पनि तिमी जस्तै एक हरफ हुँ
नहेप है ‘राज’ मलाई मिसरा भनेर ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
घामको प्रेरणा

घामको प्रेरणा

युवराज भण्डारी
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x