साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको ढुकुटी

ओई लुटेराका सन्तान, दरसन्तानहरू हो आउ अरु लुट देशलाई, अझै कोही छुट्याछ ?

Nepal Telecom ad

१.
कोही आफ्नै नाममा ट्रस्ट बनाइ लुट्याछ
कोही बा आमाको नाम बनाइ लुट्याछ
कोही साला बनी लुट्याछ, कोही ज्वाँई भनी लुट्याछ
ओई लुटेराका सन्तान, दरसन्तानहरू हो
आउ अरु लुट देशलाई, अझै कोही छुट्याछ ?

२.
देश लुटेर तिमीहरूले श्रीलङ्का बनाउँदै छौ
जनता नाङ्गो पारेर भोज भतेर मनाउँदै छौ !
तिम्रो यस्तै ताल हो भने यो देशको श्रीलङ्काकै हाल हुनेछ
तर याद गर त्यो दिन
तिम्रो पनि श्रीलङ्कन लुटेराको जस्तै बेहाल हुनेछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x