साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नौजवान जम्मै विदेश उडाएर

कर्णालीमा पहिला चामल पुग्नुपर्छ काम छैन ठूला योजना पठाएर ।

Nepal Telecom ad

के गर्छौ सुनको दरवार बनाएर
जानुपर्छ त्यै एउटा कफन लगाएर

कि भात खानुपर्छ, कि रोटी खानुपर्छ
को अघायो र खोई रुपैयाँ चपाएर

जन्ति कमाउनुपर्छ बाँच्दाखेरि यहाँ
र मर्दा मर्नुपर्छ मलामी कमाएर

कर्णालीमा पहिला चामल पुग्नुपर्छ
काम छैन ठूला योजना पठाएर

कसरी देश बनाउँछु भनेको होला
यी नौजवान जम्मै विदेश उडाएर ।

नर्थ क्यारोलिना

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x