साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा बलिया हुन्

ढुङ्गा फोर्ने घन दोब्रिएर गयो बाको स्वाभिमान कहिल्यै दोब्रिएन हिजो स्कुल पढ्दा लाग्थ्यो फलाम बलियो हो आज जिन्दगी पढ्दा लाग्छ बा बलिया हुन् ।

Nepal Telecom ad

शिव पलाँस :

हलोको फाली खिइएर गयो
बाको पैतला कहिल्यै खिइएन
कोदालोको पातो खिइएर गयो
बाको हत्केला कहिल्यै खिइएन
दाउरा मार्ने खुर्पा भाँचिएर गयो
बाको हिम्मत कहिल्यै भाँचिएन
ढुङ्गा फोर्ने घन दोब्रिएर गयो
बाको स्वाभिमान कहिल्यै दोब्रिएन
हिजो स्कुल पढ्दा लाग्थ्यो
फलाम बलियो हो
आज जिन्दगी पढ्दा लाग्छ
बा बलिया हुन् ।

०००
जनवरी २ , २०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x