साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेलाको बोली- १०७

जान्ने त केवल उनीहरू हुन्, बगेकै खोला रोकिदिने- गुरु-शिष्य परम्परा थामेर, बाँकी सबै सिकारु बनाए !

Nepal Telecom ad

डा. ऋषि बस्ताकाेटी :

उही रचना कहिले गजल, कहिले चारु बनाए,
मौलिकता छेकेर कतै दिनार, कतै भारु बनाए,
जान्ने त केवल उनीहरू हुन्, बगेकै खोला रोकिदिने-
गुरु-शिष्य परम्परा थामेर, बाँकी सबै सिकारु बनाए !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६३

बेलाको बोली- १६३

डा. ऋषि बस्ताकाेटी
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x