साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

लोकतन्त्रको नाममा झुट, बेइमानी धेरै भो शहीदको रगत र जनताको पसिना खेरै गो जसले सिङ्गो देश आफ्नो भुँडीमा हाल्यो उसैलाई भोट हालिरहेको छु, गल्ती मेरै हो ।

Nepal Telecom ad

शिव पलाँस :

१.
गाउँघरमा लघुवित्त र सहकारीले लुटेका छन्
शहरमा प्रतिपक्षी र सत्ताधारीले लुटेका छन्
लाटासुधा जनतालाई धोती न टोपी बनाएर
वडादेखि केन्द्रसम्म भ्रष्टाचारीले लुटेका छन् ।

२.
खुकुरीको दाप होइन कि धार गतिलो हुनुपर्छ
सारङ्गीको कलश होइन तार गतिलो हुनुपर्छ
कोट लगाएर अनि टाई बाँधेरमात्र हुँदैन हजुर
मान्छेको ज्ञान, विवेक र विचार गतिलो हुनुपर्छ ।

३.
लोकतन्त्रको नाममा झुट, बेइमानी धेरै भो
शहीदको रगत र जनताको पसिना खेरै गो
जसले सिङ्गो देश आफ्नो भुँडीमा हाल्यो
उसैलाई भोट हालिरहेको छु, गल्ती मेरै हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
केही ठोकान

केही ठोकान

शिव पलाँस
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x