साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोकान

घाँटीका बुढा नशा फुट्ने गरि बोलुँ कि त ? मिलेर बसेको समाजमा विष घोलुँ कि त ? खती गर्दा नि भएन, जागिर गर्दा नि भएन म पनि तिमीले झैं एउटा पार्टी खोलुँ कि त ?

Nepal Telecom ad

शिव पलाँस :

१.
ज्यादा भावुक नहुँदा कसो होला माननीय ज्यू ?
गोहीको आँसु नरुँदा कसो होला माननीय ज्यू ?
दिउसै तस्करहरूसँग चियर्स गरेको त्यो हातले
राष्ट्रिय झन्डा नछुँदा कसो होला माननीय ज्यू ?

२.
नाम चैं बाम हो दुवैको
काम चैं खाम हो दुवैको
एउटा मात्र लक्ष्य भनेको
सत्तामा जाम हो दुवैको ।

३.
घाँटीका बुढा नशा फुट्ने गरि बोलुँ कि त ?
मिलेर बसेको समाजमा विष घोलुँ कि त ?
खती गर्दा नि भएन, जागिर गर्दा नि भएन
म पनि तिमीले झैं एउटा पार्टी खोलुँ कि त ?

४.
टाटेपाटे बर्दी लगाउँदो रहेछ, काँधमा बन्दुक भिर्दो रहेछ
तर पैसाले हानेपछि सुरक्षा स्वयम् जमीनमा गिर्दो रहेछ
अरु देशको विमानस्थलमा त फलामको मुसो नि छिर्दैन
हाम्रो देशमा त सुनको हात्ती पनि सजिलैसँग छिर्दो रहेछ ।

०००
नर्थ क्यारोलिना
भाद्र ४, २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव पलाँस
पुत्ला

पुत्ला

शिव पलाँस
बा बलिया हुन्

बा बलिया हुन्

शिव पलाँस
तीन ठोक्तक

तीन ठोक्तक

शिव पलाँस
तीन मुक्तक

तीन मुक्तक

शिव पलाँस
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x