साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक एकवटा ठोक्तक र जोक्तक

Nepal Telecom ad

१.ठोक्तक

गोरु बुढो भयो भने बारी जोत्दैन
राँगो बुढो भयो भने भैंसी खोज्दैन
तर यहाँ
नेता बुढो भए पनि अझै कुर्सी रोज्छ
कस्तो दुर्भाग्य हो यो देशको ?
सन्यास आश्रम जानेले सत्ता खोज्छ ।

२. जोक्तक
सत्ताको पत्ता गायव !!

धेरै दिनसम्म हातमा सत्ता नआएपछि केपी काकालाई फुर्सद भएकाले तास खेल्ने झाेँक चलेछ ।

तुरुन्तै शङ्कर पोखरेल, बिष्णु पौडेल, सुभास नेम्बाङलाई घरमै बोलाएछन् र एक गड्डी तास मगाएछन् । ५२ पत्तिमा पनि ४ वटै सत्ताको पत्ता गायव !!

अनी केपी काकाले भनेछ्न्- यो तास बेच्ने पनि पक्कै प्रचण्ड र माधवको मान्छे हुनु पर्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x