साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कली प्रेमी

बेलुका महिला प्रहरीले सनकमानलाई फोन गर्दै भेटिन् र भनिन्- “दिउँसोको ५००/ रूपैयाँ पाउँ त !”

Nepal Telecom ad

सनकमानले लेन मिचे बापत ट्राफिक प्रहरीले समात्यो । चिट काट्न खोज्यो ।

त्यहीबेला मोटी न मोटी ट्राफिक महिला प्रहरी आएर उनै प्रहरीलाई चिट काट्नबाट रोक्दै भन्यो-
“उहाँ त मेरो प्रेमी ।”
उसले छोडिदियो ।

त्यहीबेला महिला ट्राफिकले एउटा कुनातिर लग्दै भनिन्-

“आज मैले तपाईलाई नक्कली प्रेमी बनाएर एक घण्टाको कक्षा र ५०० रूपैयाँ जोगाईदिएँ, त्यस बापत मलाई के दिनुहुन्छ ?

सनकमान अलमलमा पर्दै भन्यो-
“सहयोगको लागि धन्यवाद ! तर मैले त्यस बापत के दिनु पर्ने हो ?”

महिला ट्राफिकले भनिन्-
“पहिले मलाई मोवाईल नम्बर दिने, अनि भेट्ने ।”

बेलुका महिला प्रहरीले सनकमानलाई फोन गर्दै भेटिन् र भनिन्-

“दिउँसोको ५००/ रूपैयाँ पाउँ त !”

०००
सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x