साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

रोगीको उपचार गर्दिनँ भन्छ, हो यहाँ सरकार छ जनताबाट कर उठाउँछ, सुविधा जति आफैं लिन्छ, आन्दोलन देखेर ठसठसी कन्छ, हो यहाँ सरकार छ ।

Nepal Telecom ad

१.
के पिउँछौ ? अलिकति रम छ मसँग,
भरि बोतल होइन, थोरै कम छ मसँग,
आफ्नै पार्टी सत्तामा जो पुगेको छ
अरु के खोज्छौ यार ? दम छ मसँग ।

२.
कहिल्यै नमेटिने भोक दिएर गयौ,
पहिचान बिनाको रोग दिएर गयौ,
अरूको प्रगतिमा रमाउनै नजान्ने,
हामीलाई यो कस्तो झोंक दिएर गयौ ?

३.
सरकार तगडा छ, उसको रङ्ग रातो छ,
मरेका छैनन् जनता, थोरै थोरै तातो छ,
पेलिनु उसको नियति हो, हिजोअस्तिदेखिन्,
यो देशमा जनता पेल्ने कस्तो जाँतो छ ?

४.
विदेश जानेको लर्को गन्छ, हो यहाँ सरकार छ,
रोगीको उपचार गर्दिनँ भन्छ, हो यहाँ सरकार छ
जनताबाट कर उठाउँछ, सुविधा जति आफैं लिन्छ,
आन्दोलन देखेर ठसठसी कन्छ, हो यहाँ सरकार छ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
चितवन, नव पठन र लेखकीय आतङ्क

चितवन, नव पठन र...

रमेश प्रभात
तीन ठोक्तक

तीन ठोक्तक

रमेश प्रभात
दुई मट्याङ्ग्रा

दुई मट्याङ्ग्रा

रमेश प्रभात
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x