साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोकान

Nepal Telecom ad

१) दाँतै झरेछ

हाँस्दा हाँस्दै दातै झरेछ
किनकी त्यो दात नक्कली परेछ ।

२) ड्राइभर
ईलाम लैजा भन्यो लैजान्छ परासी
कले जाच गर्ने,कसले गर्ने तलासी
गाडी चलाऊने त अर्कै रहेछ यहाँ
यि बिचरा नेताहरूहरू त मात्र खलासी ।

३) टिकटक
कला हुनेले कला देखाउने
गला हुनेले गला देखाउने
कला पनि छैन गला पनि छैन के देखाउने ?
कि नाटो देखाउने कि निघ्रो देखाउने
तर गजबको कुरो
त्यस्तै देखाउनले लाखौं लाख भ्यू पाउने
त्यो भ्यू पनि तन्नेरी भन्दा
बुढा तन्नेरीबाटै धेरै आउने ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x