साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावका तीन ठोकान

माउहरूले त आसै नगरे हुन्छ ! बाच्छाबाच्छीको भाग पनि यिनै साँढेले घिच्ने भए ।

Nepal Telecom ad

१.
आफ्नै गोठको साँढे यसै फाल्न पनि नसकिने भो
खानु पनि कति हो कति घाँस हाल्न पनि नसकिने भो
घाँडो लाएर छाडिदिनु त होला नि !
आफ्ना थलामा बाँध्न र पाल्न पनि नसकिने भो ।।

२.
साँढेहरूले खाँदा खाँदा खोलै सुकाएका छन्
मालेझालेका कुरै छाडौँ नन्दीलाई पनि झुकाएछन्
दाम्लै छिनाउन आँटेपछि के लाग्यो र !
यसै कारण छाडा साँढेलाई मालिकले गोठबाट फुकाएका छन् ।।

३
आपसमा लडाइँ गरेर बाच्छाबाच्छीलाई मिच्ने भए
निर्दोषहरूलाई पनि आपसमा लडेर थिच्ने भए
माउहरूले त आसै नगरे हुन्छ !
बाच्छाबाच्छीको भाग पनि यिनै साँढेले घिच्ने भए ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x