साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

हुन्छ सुध्रन्छ कि भन्ने आशामा छ समाज चैं तेसै हुन्छ भनी भन्न अहिले त कठीन छ ।

Nepal Telecom ad

१.
सुनियो गठबन्धनमा चुलियो घोरसंकट
समाचार झरेका छन् सदा छल्फल बैठक
गाँठो फुस्किनुको सट्टा कसिदै कसिँदै छ रे
राजनीति र नेतृत्व भयो कि स्वार्थ लम्पट ।

२.
अधिकार तथा गर्भ आउँदा सुखदायक
भएर आउँछन् किन्तु अन्त्यमा प्राणसंकट
श्वानमैथुन जस्तो भो कि के भो भनिदैन त्यो
द्रव्य लम्पटता हो कि बिषालु बनकन्टक ।

३.
फुटेका हाँडीका टुक्रा जमाउन कठीन छ
सुल्टा उल्टाहरूलाई उभ्याउन कठीन छ
हुन्छ सुध्रन्छ कि भन्ने आशामा छ समाज चैं
तेसै हुन्छ भनी भन्न अहिले त कठीन छ ।

०००
वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x