साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

सत्यासत्य सधैं एकै हुन्छ यो मान्नु पर्दछ प्रमाण नहुने बात कहिल्यै गर्न हुन्न नि ।।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

स्वच्छ आकाशमा ढुङ्गो हान्ने एक महासय
असत्य बात गर्दैथ्यो सत्य गुम्ने भयो भय
समाज बिम्झिई हेर्दा झुटो बात खुले पछि
गलेझैँ कर्कलो पात गल्दै छ त्यो महासय ।।१।।

सयपल्ट भने सत्य हुन्छ असत्य नै पनि
कोही कोही यसै भन्थे, तर त्यो मान्न हुन्न नि
सत्यासत्य सधैं एकै हुन्छ यो मान्नु पर्दछ
प्रमाण नहुने बात कहिल्यै गर्न हुन्न नि ।।२।।

बली चड्दैन हात्तिको बच्चा हिंस्रक बाघको
देवीलाई बली भन्दै, छोरा काटिन्छ बाख्रिको
भयो समाजको गल्ती, रितिस्थिति बनाउदा
नीर्धा माथि भयो शोषण् यथार्थमा समाजको ।॥३॥

०००
नयाँवानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
मिश्र मामा र ढाल

मिश्र मामा र ढाल

मुक्तिनाथ शर्मा
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x