सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
खडानन्द र रुक्मिणी शर्मा नेउपानेका सुपुत्र मुक्तिनाथ शर्मा नेउपाने वि.सं. १९९६ फागुन १९ गते खुम्रुक, लमजुङमा जन्मिनु भएको हो । ‘को पागल’ शीर्षकको रचनापश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका शर्मा हाल बानेश्वर, काठमाडौं बस्नुहुन्छ । पूर्व कर्मचारी हाल निवृत्त जीवन बिताइरहनु भएका नेउपानेको पहिलो प्रकाशित कृति ‘नेपालको आर्थिक प्रशासन - एक अनुभव’ हो । फित्कौलीमा नियमित व्यङ्ग्य सिर्जना प्रेषित गरिरहनु भएका उहाँका हालसम्म ४६ कृतिहरू प्रकाशित भइसकेका छन् । निबन्ध, उपन्यास, काव्य र छन्दमा लेख्न रूचाउने न्याैपाने मूलत: बाल साहित्यकार हुनुहुन्छ । सम्पर्क : ९८४३७५२७४५
मिश्रमामाका कुरा, माकुरा

मिश्रमामाका कुरा, माकुरा

मुक्तिनाथ शर्मा : भेडो भेडो सँग र टेढो टेढो सँग भनेको सुनेको थिएँ सत्य कुरा पो

पुरा पढ्नुहाेस्
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा : जीवन अनौठो हुँदै गएको छ । नचाहिँदा नचाहिँदा कुरा पनि भैरहे हुने जस्तो

पुरा पढ्नुहाेस्
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा : मिश्रमामा अचेल कमै आउन थालेका छन् हामीकहाँ । बेसारे मामा नआउँदा पनि नियाश्रो

पुरा पढ्नुहाेस्
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा : धेरै भएको थियो मिश्रमामा यता नआएको । मलाई हाँस्न नपाएर कता जाउँ कता

पुरा पढ्नुहाेस्
मिश्र मामा र ढाल

मिश्र मामा र ढाल

मुक्तिनाथ शर्मा : मिश्रमामालाई एउटा मोबाइल खरिद गरीदिने मेरी बुडीको चाहना जागेर आए छ । एक

पुरा पढ्नुहाेस्
जुँगाको चमत्कार

जुँगाको चमत्कार

मुक्तिनाथ शर्मा  : मान्छेका भाले प्राय सबैका जुँगा र दारी हुने गरेको छ । हुन त

पुरा पढ्नुहाेस्
बुद्धि नभको मोरो

बुद्धि नभको मोरो

मुक्तिनाथ शर्मा : बाहिर गेटमा एक्लै गुन्गुनाउँदै कोही मानिस आएजस्तो लागेर यसो चिहाउँदै थिएँ सरासर भर्‍याङनै

पुरा पढ्नुहाेस्
मिश्रमामाका कुरामा कुरा

मिश्रमामाका कुरामा कुरा

मुक्तिनाथ शर्मा : अचेल मिश्रमामाको दैनिकी अनौठाको देखिएको छ । एकदृष्टिबाट हेर्दा त “काम पाईनस बुहारी...

पुरा पढ्नुहाेस्
फोनमा बाख्रो गन्हायो

फोनमा बाख्रो गन्हायो

मुक्तिनाथ शर्मा : धेरै दिन देखि मिश्रमामा आउनुभएको थिएन । मेरी उनले पनि सम्झेकि हुन उनलाई

पुरा पढ्नुहाेस्
मिश्रमामाको चाहना

मिश्रमामाको चाहना

मुक्तिनाथ शर्मा : आज बिहानै मिश्रमामा टुपुल्किनु भो । अव के के कुरा ल्याएर हैरान पार्छन्

पुरा पढ्नुहाेस्