खडानन्द र रुक्मिणी शर्मा नेउपानेका सुपुत्र मुक्तिनाथ शर्मा नेउपाने वि.सं. १९९६ फागुन १९ गते खुम्रुक, लमजुङमा जन्मिनु भएको हो । ‘को पागल’ शीर्षकको रचनापश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका शर्मा हाल बानेश्वर, काठमाडौं बस्नुहुन्छ । पूर्व कर्मचारी हाल निवृत्त जीवन बिताइरहनु भएका नेउपानेको पहिलो प्रकाशित कृति ‘नेपालको आर्थिक प्रशासन - एक अनुभव’ हो । फित्कौलीमा नियमित व्यङ्ग्य सिर्जना प्रेषित गरिरहनु भएका उहाँका हालसम्म ४६ कृतिहरू प्रकाशित भइसकेका छन् । निबन्ध, उपन्यास, काव्य र छन्दमा लेख्न रूचाउने न्याैपाने मूलत: बाल साहित्यकार हुनुहुन्छ । सम्पर्क : ९८४३७५२७४५
भानुभक्तका डिट्ठा बिचारी
मैले मामा भन्ने गरेका मिश्रमामा धेरै दिनपछि हिजो बिहान टुप्लुक्क देखापर्नुभो । मेरी श्रीमतीजीले कुरा बुझिसकेकी
पुरा पढ्नुहाेस्गोब्र्याउने मुत्र्याउने नयाँ दल
मामा–भाञ्जाका बीच सुमधुर सम्बन्ध भयो भने सारै राम्रो हुन्छ । त्यसैले भन्छन् मान्छेहरू आमा सरहकै हुन्
पुरा पढ्नुहाेस्मिश्रमामा उद्योग खोल्ने तयारीमा
मिश्रमामा बिहान सबेरै टुपुल्किनुभयो । सधैं मन्त्रिपद खुस्केका नेता जस्ता देखिने मामा आज त भर्खर झुटो
पुरा पढ्नुहाेस्बाँदरका हातमा नरिवल
(हास्यव्यग्य निबन्धसङ्ग्रहमाथिको व्यङ्ग्य) त बर्गको अन्तिम वर्णबाटनिस्कन्छ त्यो नाम त सानसाथपछाडि नाङ्गै छ र लाज मान्छ‘न’
पुरा पढ्नुहाेस्गाईजात्रा नै भयो
मङ्सिरमै यसपटक जाडो निक्कै भयो । उल्का नेता छट्टाए जस्तै छ । प्रकृति पनि राजनेता जस्तै
पुरा पढ्नुहाेस्मिश्रमामाका मार्मिक कुरा
मेरा ख्यालख्यालका मामा, मिश्रमामा । उनको र मेरो यदाकदा भेट हुने गर्दथ्यो र हाँसिने गरिन्थ्यो पहिले
पुरा पढ्नुहाेस्

muktinath sharma
























