खडानन्द र रुक्मिणी शर्मा नेउपानेका सुपुत्र मुक्तिनाथ शर्मा नेउपाने वि.सं. १९९६ फागुन १९ गते खुम्रुक, लमजुङमा जन्मिनु भएको हो । ‘को पागल’ शीर्षकको रचनापश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका शर्मा हाल बानेश्वर, काठमाडौं बस्नुहुन्छ । पूर्व कर्मचारी हाल निवृत्त जीवन बिताइरहनु भएका नेउपानेको पहिलो प्रकाशित कृति ‘नेपालको आर्थिक प्रशासन - एक अनुभव’ हो । फित्कौलीमा नियमित व्यङ्ग्य सिर्जना प्रेषित गरिरहनु भएका उहाँका हालसम्म ४६ कृतिहरू प्रकाशित भइसकेका छन् । निबन्ध, उपन्यास, काव्य र छन्दमा लेख्न रूचाउने न्याैपाने मूलत: बाल साहित्यकार हुनुहुन्छ । सम्पर्क : ९८४३७५२७४५
तीन ठोक्तक
१. सुनियो गठबन्धनमा चुलियो घोरसंकट समाचार झरेका छन् सदा छल्फल बैठक गाँठो फुस्किनुको सट्टा कसिदै कसिँदै
पुरा पढ्नुहाेस्बाँदरका हातमा नरिवल
(हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘बाँदरका हातमा नरिवल’ माथिको व्यङ्ग्य समीक्षा) ‘त’ बर्गको अन्तिम वर्णबाट निस्कन्छ त्यो नाम
पुरा पढ्नुहाेस्गाला, साला र माला
चिलाउन थाले ऐले मेरा दुवै गालाकतै होला मेरा गाला पड्काउने सालाअव त म कम्ता हुन्न पड्काउछु
पुरा पढ्नुहाेस्राजनीतिले प्याज खाँदै छ
बिहानै मिश्रमामा आउनुभएको रहेछ । मेरी श्रीमतीजीले भनिन् ‘को मान्छे आयो, को मान्छे आयो भनेर हेरेको
पुरा पढ्नुहाेस्मिश्र मामाको संस्मरण
धेरै समय भैसकेको थियो मिश्र मामासँग भेट नभएको । सायद मामालाई वर्तमान राजनीतिले कतै अल्मल्याएको हुन
पुरा पढ्नुहाेस्आलोचक
अखबारमा खबर छापियो– ‘केन्द्रीय पुस्तकालयमा निरन्तर नौ वर्ष एक अध्येता शोधको सिलसिलामा धाइरहेका छन् ।’ उनी
पुरा पढ्नुहाेस्बाँदरका हातमा नरिवल
(हास्यव्यग्य निबन्ध सङ्ग्रहमाथिको व्यङ्ग्य)त बर्गको अन्तिम वर्णबाटनिस्कन्छ त्यो नाम त सानसाथपछाडि नाङ्गै छ र लाज मान्छ‘न’
पुरा पढ्नुहाेस्नेतालाइ एअरफोन
बिहान जाँदै थियो । त्यसैले म घरमै कुकुर्किएको थिएँ जनआन्दोलन पछिका नेता कुकुर्किएझै । मिश्रआमा बाहिरैदेखि
पुरा पढ्नुहाेस्घुस खान नपाएको मन्त्रीजस्तै
मिश्रमामासँगको सम्बन्ध अनौठो भएको हो । ऊ नआउँदा कता कता आए हुन्थ्यो भने जस्तो हुने आउँदा
पुरा पढ्नुहाेस्

muktinath sharma

























