साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ काे झटाराे

कुन रुप सहि हो है सोध्छ झापाली दाइ झमक झलक झल्ला झेल कुन् झ त भाइ ? पृथक झ छ प्रज्ञा पुस्तकादि सबैमा फरक यहि छ साझाका यि नै प्रस्तुतीमा ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

झम झम झरिपर्दा झर झर्ना झरेको
झलमल बिजुलीको रोसनी झल्किएको
झिम झिम गरि आँखी झिम्किदा वेस लाग्ने
तर यहि यहि हो झ भन्न संकोच लाग्ने ।

च, छ र ज पछि जो आउने वर्ण हो झ
झगडिया झ हदै हो झञ्झटिलो छ यो झ
कहि कहि जसरि झ लेखिने गर्छ फेरि
कहि कहि रुप अर्कै बन्छ यो बर्ण झेली ।

कुन रुप सहि हो है सोध्छ झापाली दाइ
झमक झलक झल्ला झेल कुन् झ त भाइ ?
पृथक झ छ प्रज्ञा पुस्तकादि सबैमा
फरक यहि छ साझाका यि नै प्रस्तुतीमा ।

कुन लेखन लगाउँ झेलमा झोलमा झ
झलक झपट झक झक्कुमा झलनाथ ?
झिमरुक झुल झण्डामा झ कुन् लेख्नुपर्ला
सब तिर एउटै झ लेख्नु बेसै ठहर्ला ।

०००
नयाँबानेश्वर, काठमाण्डौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
मिश्र मामा र ढाल

मिश्र मामा र ढाल

मुक्तिनाथ शर्मा
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x