साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

आर्थिकमा हाम्रो एउटा नेता तिमीहरूको सय जना बराबरको छन्। झण्डा पो रातो छ भित्र त हरियो भरियो छ। "-यतिवेर कुरा सुनिरहेको बिर्खुले जुँगा मुसार्दै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

” धिक्कार छ देश कङ्गाल भयो अरे !”- जुलुशलाई नियाल्दै मुर्खमणिले भन्यो।
“के भन्न खोजेको यस्तो ?”- नजिकै उभिएको ताराप्रसादले सोध्यो।

“हेर त टाइ बेल्ट अनि उनीहरूको रङढङ कतैबाट पनि केही कमि देखिंदैन। मुर्खमणीले भन्यो।
“अँझ बाजागाजा पनि छ।” – उसैले थप्यो।
“साँच्चै भन्नुभयो यो जुलुसलाई हेर्दा त देशले आर्थिकमा धेरै फड्को मारेको देखिन्छ। होइन यत्रो खर्च गर्ने पैसा कहाँबाट आएको होला यिनीहरू सँग ?”- ताराप्रसादले आश्चर्य हुँदै बुझ्न खोज्यो।

“खै ट्रमले दिन बन्द गर्यो भन्ने खबर पो झुट हो कि ?”- मुर्खमणिले अड्कल काड्यो।
“त्यसो नभन भाइ हामीहरू तिमीहरू जस्तो कङ्गाल छैनौँ। आर्थिकमा हाम्रो एउटा नेता तिमीहरूको सय जना बराबरको छन्। झण्डा पो रातो छ भित्र त हरियो भरियो छ। “-यतिवेर कुरा सुनिरहेको बिर्खुले जुँगा मुसार्दै भन्यो।

“तिमरको कतै सरकारी घोटालामा त छैन हात ?”- मुर्खमणिले प्याच भन्यो।

०००
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x