साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

भित्री मनले जोखी हेर्नु मान्छेको औकातलाई, स्वार्थको तराजुमा बदलाव हुन्छन् मान्छेहरु।

Nepal Telecom ad

अमर सन्तति :

१.
उठेकालाई लडाउन एकता गर्छ
मरेकालाई उठाउन एकता गर्छ
कस्तो गज्जबको मान्छेको जात !
एकतालाई फुटाउन एकता गर्छ ।

२.
विरोधीलाई जति घोचे पनि भयो
देशको ढुकुटी जति कोचे पनि भयो
आफ्नै हातमा सत्ता शक्ति कानुन छ,
चाहेको गर्न जे जति सोचे पनि भयो ।

३.
देख्दा राम्रा, व्यवहारमा खराब हुन्छ्न् मान्छेहरु
छुँदा नलाग्ने, पिउँदामा सराव हुन्छन् मान्छेहरु
भित्री मनले जोखी हेर्नु मान्छेको औकातलाई,
स्वार्थको तराजुमा बदलाव हुन्छन् मान्छेहरु।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x