साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जिन्दगीमा उतार्ने हो भन्ने गर्दछ मानिस सिक्छन् जाली फटाहाले धुर्त जाली कुराहरू राम्रा कुरा सबै सिक्छन् अरे सज्जन मानिस ।

Nepal Telecom ad

१.
निकुञ्जबाट निस्केको खतडा बाघ एउटा
मान्छे सम्मुख आउँदा आतङ्कै भोे यता उता
घेरा हालेर मान्छेले दारानङ्रा झिकेपछि
सकियो बल आत्तियो पढियो त्यसको कथा ।।१।।

२.
बूढो भए पनि बाँच्न खानुपर्ने भएपछि
धर्मका बात गथ्र्यो रे नदी किनारमा बसी
कथा भन्थे ठूलाबाले सुन्थ्यौँ हामी भई चुप
कतै यस्तै कतै होला जाँच्ने गर्छौं अझै पनि ।।२।।

३.
कथा वा कविताबाट अर्ति लिएर मानिस
जिन्दगीमा उतार्ने हो भन्ने गर्दछ मानिस
सिक्छन् जाली फटाहाले धुर्त जाली कुराहरू
राम्रा कुरा सबै सिक्छन् अरे सज्जन मानिस ।।३।।

०००
वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x