साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही छेस्काहरू

हाँगा बिँगा लछार्न सक्छ नङ्ग्रा लामा छ्न् तछार्न सक्छ रावणसँग मितलाई हनुमान आयो जोगिउँ सबै पछार्न सक्छ ।

Nepal Telecom ad

१.
गुलेली छ मट्याङ्ग्रो छ
माउसुली छ फट्याङ्ग्रो छ
सिंहदरवार किन हुल्नु ?
एउटा तित्रो अर्को लट्याङ्ग्रो छ ।

२.
युवा जति खाडीमा
युवती जति झाडीमा
चोटै चोट बोकी आउँछ भोट
बृद्ध बालक पड्किए माडीमा ।

३.
धान जोगाउन मुसा खान्छ्न्
आफ्ना जोगाउन धुसा तान्छ्न्
हिमाल पहाड तराई पराइ ?
निम्छरा जनतालाइ घुसा हान्छ्ने् ।

४.
हाँगा बिँगा लछार्न सक्छ
नङ्ग्रा लामा छ्न् तछार्न सक्छ
रावणसँग मितलाई हनुमान आयो
जोगिउँ सबै पछार्न सक्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x