साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

समय छिपिएपछि यो रात फिक्का लाग्छ मैले पिएको रक्सी आहा कति ठिक्क लाग्छ ।

Nepal Telecom ad

१.
हिर्काउन त मन थियो हातमा घाउ भैदियो
जो हिर्काउनु पर्ने ऊ स्वास्नीको बाउ भैदियो
जाडोले लुगलुग कमाइ मुटु ढुकढुक बनायो
खान लाग्दा मृत्युको खबरले दोधार बनायो ।

२.
जड्याहाको तलब जाँडले बगाएर लग्यो
ऊ भन्थ्यो स्वास्नी जारले भगाएर लग्यो
समय छिपिएपछि यो रात फिक्का लाग्छ
मैले पिएको रक्सी आहा कति ठिक्क लाग्छ ।

३.
बेला बेला निख्रने यो विश्वास कस्तो
थप्न घटाउन मिल्ने यो विश्वास कस्तो
सरकारलाई त आफैंसँग विश्वास छैन भने
म नाथे बबुरोलाई छ विश्वास कस्को ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x