साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन फित्कौली मुक्तक

मलाई यो घाम, जून र चन्द्र उस्तै लाग्छ, यी धामी झाँक्री नेताका मन्त्र उस्तै लाग्छ, फेरिँदैन कहिल्यै तिनीहरूका रूप र चरित्र, जुन तन्त्र आए पनि यो यन्त्र उस्तै लाग्छ !

Nepal Telecom ad

१ मुक्तक

ठेकी त्यही नै हो मदानी पनि त्यही हो
दही मथेर जम्मै घ्यू खानी पनि उही हो
सधैँ जुध्ने र लड्ने त भेडा बाख्राहरू हुन्
भन्नुहोस् घ्यू र तरबार बेच्ने कुन सही हो ?

२ मुक्तक

कोही यहाँ आफ्नै बिचारबाट विचलित भए
उत्कर्षमा नपुग्दै महिषासुरहरू स्खलित भए
कहाँ गए जून तारा टिपेर झारी दिन्छु भन्नेहरू
हेर्नुस् आज तिनै अनुहारहरू कुहिएर गलित भए ।

३ मुक्तक

मलाई यो घाम, जून र चन्द्र उस्तै लाग्छ
यी धामी झाँक्री नेताका मन्त्र उस्तै लाग्छ
फेरिँदैन कहिल्यै तिनीहरूका रूप र चरित्र
जुन तन्त्र आए पनि यो यन्त्र उस्तै लाग्छ !

०००
हेटौँडा-४, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x