साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जब हान्नुपर्छ गोली भन्दा कडा नोट हरिया छन् गाउँ गाउँमा भने जति आफ्ना करिया छन् केही हजार मारेर पनि हामीले जेलमा बस्नु पर्दैन अदालतमा आफ्ना पार्टीका चाहिए जति भरिया छन् ।

Nepal Telecom ad

होम सुवेदी :

१.
भित्री सुरक्षाका लागि बाहिर गतिलो गाता चाहिन्छ
मानववादीेहरु हौ भने स्नेह गर्न केको नाता चाहिन्छ
अब राम्रो सिसाको बयम भए भइहाल्छ नि
सन्तान जन्माउन केको माता चाहिन्छ ?

२.
आफ्नो ता उहिल्यै सिर्जन बाटो टालिएको छ
झन्झट नगर्ने भनेर बच्चादानी फालिएको छ
सन्तानका लागि अब त्यति आपत्ति रहेन
बन्धकीमा कोख पनि पाउन थालिएको छ ।

३.
जब हान्नुपर्छ गोली भन्दा कडा नोट हरिया छन्
गाउँ गाउँमा भने जति आफ्ना करिया छन्
केही हजार मारेर पनि हामीले जेलमा बस्नु पर्दैन
अदालतमा आफ्ना पार्टीका चाहिए जति भरिया छन् ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x