साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कमिसन घुसखोरीको राज जताततै तस्करी र भ्रष्टाचारको ताज जताततै चोरलाई चौतारी छ साधुलाई शूली, देशमा यस्तै चलेको छ काज जताततै ।

Nepal Telecom ad

अमर सन्तति :

१.
तिमीहरू त पराइका दास रहेछौ
आफ्नो नभई कसैका खास रहेछौ
व्यर्थै अफवाहको पछि लागिएछ,
बल्ल बुझियो जिउँदा लास रहेछौ ।

२.
कमिसन घुसखोरीको राज जताततै
तस्करी र भ्रष्टाचारको ताज जताततै
चोरलाई चौतारी छ साधुलाई शूली,
देशमा यस्तै चलेको छ काज जताततै ।

३.
ऐँजेरु झैँ पलाएका रैछन् कैयौँ हाङ्गाबिङ्गाहरू
खाइ कहिल्यै नअघाउने रैछन् अगस्ति डिङ्गाहरू
फोहोरको डङ्गुर रैछ सत्ता नामको कुर्सी हजुर
बस्न कति मरिहत्ते गर्छन् सधैँ लोभी झिङ्गाहरू ।

०००
रामेछाप, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x