साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

पसलेः झण्डै नचिनेको, मास्क नलगाई आउनुभारहेछ ! ग्राहकः साहुजी पनि अचम्मको हुनुहुँदोरहेछ, मास्क लगाएपछि मात्र चिन्ने ।

Nepal Telecom ad

अमर अधिकारी :

गायक१ः थाहा छ ब्रो ? मेरो गीत त भाइरल भयो नि !
गायक२ः के अचम्म भयो र ? मेरो त झन दाइरल नै भैसक्यो ।

राजुः आम्मामा ! कति ठूलो मोबाइल हो, कहाँ किन्यौ ?
रामुः कहाँ मोबाइल हुनु ? चारकुने तावा हो असनबाट किनेर ल्याएको ।

आगन्तुकः भट्टराईको घर कुन होला ?
टोलबासीः भट्ट र राई थरका दुई घरका त हुनुहुन्छ । भट्टराई चाहिँ थाहा भएन।

डाक्टरः लामो सास फेर्नुस् त !
विरामीः फिटले नापेर कि मिटरले डाक्टरसाब ?

पसलेः झण्डै नचिनेको, मास्क नलगाई आउनुभारहेछ !
ग्राहकः साहुजी पनि अचम्मको हुनुहुँदोरहेछ, मास्क लगाएपछि मात्र चिन्ने ।

०००
बुढानिलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x