साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

कहिले राम कहिले हराम भएपछि उसले विश्वास तोडेर आयो । बाटोमा सँगै हिँडेको साथीलाई बिना कारण उसले छोडेर आयो ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

पारीबाट साले आयो
रंग बदल्ने छेपारे आयो ।
गोरुको सिङमा पिङ खेलेर
हल्लिदै त्यो जोतारे आयो । १

रगत ठानेर रक्सी पिउने
लाम्खुट्टेले जात फालेर आयो ।
सद्धे हातमा प्लास्टर गर्ने
डाक्टरले पदक लिएर आयो । २

केके न गर्छु भनेर सत्ता पल्टाए पछि
जुट नमिल्ने त्यो पत्ता फ्यालेर आयो ।
ठूलो ठूलो स्वरले कराउँथ्यो ऊ
अदालत पुगेपछि मलिन भएर आयो । ३

कहिले राम कहिले हराम भएपछि
उसले विश्वास तोडेर आयो ।
बाटोमा सँगै हिँडेको साथीलाई
बिना कारण उसले छोडेर आयो । ४

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ganesh Bakhrel
Ganesh Bakhrel
2 years ago

वा गुरु !

Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
1
0
Would love your thoughts, please comment.x
()
x