साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

मनमा कताकती टाँसिएका लाजशरम खुर्केर फाल्दैछु गतिछाडाहरूको आइपिओ मा म पनि शेयर हाल्दैछु न अल्मल्याओ है छौँडाछौँडी हो मलाई फुर्सद छैन, म त बाध्यताले लोकतन्त्रको खोरमा नकचराहरू पाल्दैछु ।

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

१.
जीवन भन्नु विश्वास र भ्रमको पुल रैछ
आफैलाई ढाँटी हाँस्ने अप्रिल फुल रैछ
लामखुट्टेलाई सरापेरै रात बिताउनेलाई
के थाहा र अन्तर्घाती त पापी झुल रैछ ।

२.
मनमा कताकती टाँसिएका लाजशरम खुर्केर फाल्दैछु
गतिछाडाहरूको आइपिओ मा म पनि शेयर हाल्दैछु
न अल्मल्याओ है छौँडाछौँडी हो मलाई फुर्सद छैन,
म त बाध्यताले लोकतन्त्रको खोरमा नकचराहरू पाल्दैछु ।

३.
चुकुल बिग्य्रा चर्पीभित्र सुसेल्दासुसेल्दै गायक भइएछ
टिकटकमा नखरा पार्दापार्दै नायक भइएछ
गर्नै नहुने काम गर्दागर्दै राष्ट्रिय डन घोषित भएपछी
महापुरुषहरूले मनपराउने लायक भइएछ ।

०००
पेप्सीकोला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x