साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

देशमा रोजगारीले तीब्र छलाङ्ग मारेपछि महोदय, युवा देशबाट निख्रिएको हेर्न भ्युटावर बनाउनुस् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
सिद्धान्त नारा पराइले रटाइदियो
परिवर्तन धारा पराइले पठाइदियो
भन्छौ तिमी, भन अब के गर्यौ आफूले ?
अँध्यारो सारा पराइले हटाइदियो ।

२.
सधैँ सफल हुनुहुन्छ, कहाँ छ चुकेको ?
धरहराझैँ उभिनुहुन्छ, कहाँ छ झुकेको ?
बाँध्नु भएको थियो पट्टी आँखामा साउनैमा,
सबै हरियो देख्नुहुन्छ, कहाँ छ सुकेको ?

३.
सुन्दर गाउँघर रित्तिएको हेर्न भ्युटावर बनाउनुस्
कर्णाली तुइनमा झुण्डिएको हेर्न भ्युटावर बनाउनुस्
देशमा रोजगारीले तीब्र छलाङ्ग मारेपछि महोदय,
युवा देशबाट निख्रिएको हेर्न भ्युटावर बनाउनुस् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x