साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

देशको भलो गर्ने मान्छेले सधैँ दु:ख पाएको देख्दा, देश सतीले सरापेको होइन, पतीतले चलाएर हो ।

Nepal Telecom ad

अमर सन्तति :

१.
छिमेकीले विष पठाओस् कि शिरमा किचोस्
हाम्रो खोला लैजाओस् कि गलामा थिचोस्
चाहिएको त कुर्सी रहेछ, देशको छैन चिन्ता ?
साँढे बनी घर भत्काओस् कि सीमा मिचोस् ।

२.
बोली बचनमा तिनै मधुर बनेर आए
स्वार्थीपनमा तिनै चतुर बनेर आए
चढायौँ काँध गरी भरोसा र विश्वास ,
हाम्रो जीवनमा तिनै भष्मासुर बनेर आए ।

३.
पटमूर्ख र बज्रस्वाँठको जितले चलाएर हो
अन्धभक्त हुक्के झोलेको रीतले चलाएर हो
देशको भलो गर्ने मान्छेले सधैँ दु:ख पाएको देख्दा,
देश सतीले सरापेको होइन, पतीतले चलाएर हो ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x