साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बिरामी हुुँदा अस्पताल पुग्ने बाटो हुँदैन मरेपछि उद्धारका निम्ति विमान पठाउँछन् ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
तिमीले कसैबाट केही लिन बाँकी छ ?
अथवा कसैलाई केही दिन बाँकी छ ?
छैन भने के जोखना हेरेको हो भनिदेऊ
पीडितले इन्साफ पाउन किन बाँकी छ ?

२.
कि त ऊ गोलीविनाकोे खोको हुनुपर्छ
अथवा आफ्नो भाग नदेखेर रो’को हुनुपर्छ
बिलौना मात्रै गरेको देख्छु उसलाई सधैँ
असन्तुिष्ट र मृगतृष्णाको पोको हुनुपर्छ ।

३.
बिहान चाहिएको हुन्छ, चिहान पठाउँछन्‌
शान्ति चाहिएको हुन्छ, तुफान पठाउँछन्‌
बिरामी हुुँदा अस्पताल पुग्ने बाटो हुँदैन
मरेपछि उद्धारका निम्ति विमान पठाउँछन् ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x