साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

भ्रष्टचारीले बाहिर खुसीझै देखिए पनि पाप गरेको सम्झेर भित्री मन सधै रुनसक्छ ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

ठोक्तक (१)
भोलि अचम्मको समाचार आउन सक्छ
पैसा वालाले पत्रकार पठाउन सक्छ
पैसा छ भने एजेन्ट र भोटर किनेर
चोरले पनि त सरकार बनाउन सक्छ ।

ठोक्तक(२)
नपत्याउने खोलाले बगाउन सक्छ
दोषीले निर्दोषलाई फसाउन सक्छ
चोरको पनि चाकरी गर भाइ बहिनी हो
ऊ पनि कुनैदिन सरकारमा आउन सक्छ ।

ठोक्तक (३)
यो युग प्रविधिको हो जे पनि हुनसक्छ
ए आईको प्रयाेगले बाघ पनि दुनसक्छ
भ्रष्टचारीले बाहिर खुसीझै देखिए पनि
पाप गरेको सम्झेर भित्री मन सधै रुनसक्छ ।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x