साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्ध रचना वाचन

प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा र प्रलेस नेपालका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरूले रचना वाचन गरेका थिए ।

Nepal Telecom ad

गाईघाट, उदयपुर ०८० जेष्ठ १५ । प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाको र उदयपुर साहित्य कला प्रतिष्ठान गाईघाटको संयक्त आयोजनामा भ्रष्टाचार विरुद्ध रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा र प्रलेस नेपालका केन्द्रीय सदस्य बोधकुमार घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सहभागीहरूले रचना वाचन गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि प्रलेस कोशी प्रदेशका सचिव राजेन्द्र सर्वहारा र पूर्व के.स. राममणि पोखरेलको उपस्थितिमा भएको सो रचना वाचन कार्यक्रममा कुवेरकान्त काफ्ले, बोधकुमार घिमिरे, राजेन्द्र सर्वहारा, राममणि पोखरेल, भीम पौडेल घाँसे, सविता पोखरेल, केदार कट्टेल, विदुर खड्का, विष्णुबहादुर खड्का, कीर्तिबहादुर खड्का, गोठकृष्ण ठकुरी, गोपाल कीर्ति, पावल पन्थ प्रेरित राई, श्यामप्रसाद ढुङ्गाना, माधव पोखरेल गोज्याङ्ग्रे लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x