सर्वहारा रक्सी
’यो पियोर नेपाली भट्टी हो । यहाँ हामी दुईजना छौं, रक्सीको गिलास र म । म
पुरा पढ्नुहाेस्पिरिरी प्रित्त ! पिरिरी प्रित्त !
एक पटक ’पिरिरी प्रित्त’ को आवाजले झस्किएको चालक निन्द्रामा घुर्दा पनि तर्सिन्छ । यो उनीहरूकै भनाइ
पुरा पढ्नुहाेस्गठबन्धनको गाँठो !
“कुनै स्वार्थसिद्धिका लागि गरिने आपसी साँठगाँठ” भन्ने गठबन्धनको परिभाषा रहेछ। यो म जस्तो अडबाङ्गे अक्कडो अज्ञानीले
पुरा पढ्नुहाेस्श्रापित सृष्टिटर
भगवानले आफ्नो रगत-पसिना फुर्मास गरेर विराट मेशीन बनाएपछि ब्रह्माद्वारा त्यसको विधिवत् उदघाटन साङ्गे भयो भव्यरूपमा ।
पुरा पढ्नुहाेस्करुणामय भाइरस महिमा
रिङरोडकै एउटा व्यस्त चोकको किराना पसलमा अण्डा बेचिरहेका एक पसलेजीेसित सोधें, “बर्डफ्लुको यत्रो बिगबिगी छ, तपाईँ
पुरा पढ्नुहाेस्टोपी र टाईको फाइट
कहीँ नभएको झगडा कपडा धुने ठाउँमा’ भनौं भने नपत्याउनु होला, नभनौं त त्यस घटनाले उकुस-मुकुस भएर
पुरा पढ्नुहाेस्जस्तो आफू उस्तै च्यापु
मेरा हजुरबाको नाम मुक्तिनाथ हो । उहाँलाई सबै गाउँलेले भन्ने गर्थे रे- “ऊ उखानका धनी आए
पुरा पढ्नुहाेस्अट्टहास
खित्का छोडेर भएभरको मुख वायर ठूलो स्वरले हाँसिन्छ भने त्यसलाई अट्टहास भनिन्छ । साहित्यका नौ रसमध्ये
पुरा पढ्नुहाेस्कालेकाले मिलेर खाऊँ भाले
लाउकेलाउके मिलेर टाउको खान पल्केका टाउकेटाउकेहरू एक भएर कालेकाले मिलेर खाऊँ भाले भन्दैछन् । भाले त
पुरा पढ्नुहाेस्टुप्पी महात्म्ये
टुप्पी सबैको हुँदैन र सबैले राख्दैनन पनि । टाउकाको कपालले नै सबै कुराको कमाल गर्ने भएपछि
पुरा पढ्नुहाेस्


































