साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
खसमखास कुरो

खसमखास कुरो

अहिलेको खास कुरा के हो भने नेपाल सरकारको अध्यक्ष तोकिएका खिलराज रेग्मीको सम्पूर्ण निर्दलीय चरित्रको सरकार

पुरा पढ्नुहाेस्
याने लघुशंका

याने लघुशंका

मलाई बेस्मारी पिसाबले च्यापेको थियो। त्यसैले रोक्नै नसकेर मैले सामुन्नेको पर्खालमा तुरुरुर्र मूत्रत्याग गरें। यो देखेर

पुरा पढ्नुहाेस्
दुई चम्चा सहमति

दुई चम्चा सहमति

वास्तवमा कब्जियतका कारण सहमति हुन नसकेको हो । हाम्रो प्रधानमन्त्रीसहित सत्तापक्षका सबै नेताहरूलाई कडा कब्जियत छ।

पुरा पढ्नुहाेस्
माघ ८ को गणित

माघ ८ को गणित

विसं दुई हजार एकहत्तर सालको बुढ्यौलीतर्फ अग्रसर थोत्रो क्यालेन्डरको पाना पल्टिँदा-पल्टिँदै बहुचर्चित माघ आठको तिथिमिति आउनै

पुरा पढ्नुहाेस्
एक सिलेन्डर ग्यास

एक सिलेन्डर ग्यास

संविधान, सहमति र संघीयताजस्ता पर्याप्त चलनचल्तीका भीमकाय विषय छाडेर ग्यासबारे लेखेकोमा यस्तो टिप्पणी आउन बेर छैन,

पुरा पढ्नुहाेस्
लटरपटर चनामटर

लटरपटर चनामटर

एउटा पुरानो आलेखमा मैले स्वयम्लाई एमाले भनेको थिएँ । तर कस्तो एमाले ? एउटा माक्र्सवादी लेखक।

पुरा पढ्नुहाेस्
कम्पनी मोहर

कम्पनी मोहर

एउटा सीमावर्ती गाउँ, जसको नाम भएको पाना, “नयाँ नेपालको इतिहासको किताब”बाट च्यातिएको थियो, मा एकदिन भयानक

पुरा पढ्नुहाेस्
हस्तमिलन समारोह

हस्तमिलन समारोह

हिन्दुस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्स र अफगानिस्तानका सम्माननीय प्रधानमन्त्रीहरू नियम बमोजिम नेपाल आए, परस्पर दह्रोसँग

पुरा पढ्नुहाेस्
श्रीमान चप्रसाद र फिप्टिन परसेन्ट कमरेड

श्रीमान चप्रसाद र फिप्टिन परसेन्ट कमरेड

हाम्रो चालु लोकतन्त्रको आख्यानात्मक उत्पादन दुई स–साना कथा अर्थात् नाताकथाहरू– असलमा एउटै कथा–नमुनाको रूपमा प्रस्तुत ।

पुरा पढ्नुहाेस्
स्वयम् सम्बोधित प्रधानमन्त्री

स्वयम् सम्बोधित प्रधानमन्त्री

कुनै बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग सम्पत्तिका नाममा एउटा थोत्रो टिनको ट्याङ्का र कालो कपडाको छाता रहेको

पुरा पढ्नुहाेस्