मनोरथ खनाल र हरिप्रिया खनालका कान्छा सन्तानको रूपमा २०१८ मङ्सिर ९ गते इलाममा जन्मनु भएका विनोद खनाल हाल धुलाबारी बस्नु हुन्छ । नेपाली विषयमा एम. एड. गर्नु भएका खनाल शिक्षण पेशामा संलग्न हुनुहुन्छ । ‘चौतारी’ कथासङ्ग्रह (२०७२) बाट प्रवेश गर्नु भएका खनालका हालसम्म तीताे मीठाे (हास्यव्यङ्ग्य सङ्ग्रह) सहित ५ वटा कृति प्रकाशित छन् । नव साहित्य सेवा समाजको संस्थापक सचिव तथा हाल उपाध्यक्ष रहनु भएका खनाल झापाका उत्कृष्ट कथाकार सम्मान तथा झापाली हास्यव्यङ्ग्यकार सम्मानद्वारा सम्मानित स्रष्टा हुनुहुन्छ । सम्पर्क : ९८४२७१५५३२, इमेल : bkhanal1961@gmail.com
सुन्दरे/सुन्दरी ईसतोत्र
विनोद खनाल : १. सुन्दरे ईसतोत्र खुइलिएको तालु हेर्दा लाग्छ ऐना जस्तो, सिन्का जस्तो हात लामु
पुरा पढ्नुहाेस्गाईजात्रे कविता
विनोद खनाल : नेपालमा सधैंभरी गाई जात्रैजात्रा बि ए पासले जान्दैनन् है साँवा अक्षर मात्रा अनुशासन
पुरा पढ्नुहाेस्बोकाको दाइँ
विनोद खनाल : “बोकाले दाइँ हुने भए, गोरु किन चाहियो ?” भनेर बुढापाकाहरूले भनेको सुन्दा अहिलेका
पुरा पढ्नुहाेस्राम्रो ‘म’
विनोद खनाल : मलाई ‘म’ नै राम्रो लाग्छ, ‘म’ नै मनपर्छ । तपाईंले जस्तै नाके छ्याके,
पुरा पढ्नुहाेस्सक्कली मुना मदन
विनोद खनाल : मुना- छिटै जाऊ विदेश, हे मेरा मदन छाडेर मलाई, विदेश गए हुनेछ तिम्रो
पुरा पढ्नुहाेस्आदिकवि भानुभक्त बाजेलाई बाङ्गाे चिठी
विनोद खनाल परम आदरणीये आदिकवि भानुभक्त बा ! तपाईंलाई जैनेपाल, लालसलाम, प्रणाम, नमस्ते, राधेराधे, श्रीहरी, लासो,
पुरा पढ्नुहाेस्बैकुण्ठतिर भौतारिंदा
विनोद खनाल : पुराणतिर बैकुण्ठको बयान सुन्दा कहिले मरिन्छ र बैकुण्ठ जान पाइएला भन्ने लागिरहन्थ्यो ।
पुरा पढ्नुहाेस्नाकलाई खोल
विनाेद खनाल उत्तर फर्केमा देब्रे आँखादेखि पूर्व, दक्षिण फर्केमा पश्चिम, दाहिने आँखादेखि पनि ठीक यही विपरीत
पुरा पढ्नुहाेस्लबर पाँडेको रत्यौली
कुरा केही समय अघिको हो । गाउँमा लबर पाँडेको बिहे हुने भयो । लबर पाँडेको बिहेमा
पुरा पढ्नुहाेस्बाटुलीको बिहे
यसपालि भने ठुलाघरे बाले बाटुलीको बिहे गरेरै छाड्ने भए । हुन त बाटुलीको बिहे गर्ने उमेर
पुरा पढ्नुहाेस्

binod.khanal


























